जागृत साकोस शा.न.पा. ४ साहुटोल सल्यानको आयोजनामा मिति २०७८ वैशाख १० गते विद्यार्थीहरुका लागि सहकारी शिक्षा कार्यक्रम अन्र्तगत महेन्द्र रत्न माध्यामिक विद्यालय शारदा नगरपालिका वडा नं ४ पिपलनेटा सल्यानमा सहकारी सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालयका कक्षा ९ देखि १२ सम्मका ११० जना विद्यार्थीहरु सहभागी रहेको उक्त कार्यक्रममा सहकारीको अवधारण, अर्थ, सिद्धान्त, वचत तथा ऋण, जागृत साकोसको विगत देखि वर्तमान स्थिति लगाएतका विषयमा सहजिकरण गरिएको थियो । विद्यार्थीहरुमा सहकारी सम्बन्धी सचेतना गराउने उद्देश्यले सन्चालन गरिएको उक्त कार्यक्रमको सहजिकरण संस्थाका शिक्षा उप–समितिका संयोजक शान्त वहादुर थापाले गर्नुभएको थियो भने कार्यक्रमको उद्देश्य तथा संस्थाले संचालन गरेका गतिविधिहरुका वारेमा संस्थाका अध्यक्ष किशोर कुमार हमालले प्रष्ट पार्नुभएको थियो । कार्यक्रमको संचालन संस्थाका व्यवस्थापक महेश राज रेग्मीले गर्नुभएको थियो । कार्यक्रम दिनको १२ बजे देखि २ बजे सम्म २ घण्टा सन्चालन गरिएको थियो ।

Merkur & Ferencia: Merkur & Ferencia Merkur
ReplyDeleteMerkur https://febcasino.com/review/merit-casino/ & Ferencia poormansguidetocasinogambling merkur - Merkur & Ferencia Merkur in Solingen, Germany - www.jtmhub.com Merkur - Merkur Merkur https://septcasino.com/review/merit-casino/ - MERKUR - Merkur goyangfc & Ferencia Merkur