सल्यान जिल्ला शारदा नगरपालिका ८ सिमखर्क स्थित देउराली बिसौनामा गेट निर्माण भएको छ । उक्त गेट मदन भण्डारी राजमार्ग अन्तर्गत खलंगा ,कुपिन्ड़े, बालुवासंघ्रही सडक खण्डमा पर्दछ भने सल्यान सदरमुकाम खलंगा देखि करिब ८ किलोमिटर पश्चिमी भागमा अवस्थित छ ।
मिति परिवर्तन
No comments:
Post a Comment