''फजुल खर्च कटाैती गरौ, वचत गर्ने वानिकाे विकास गराैं'' / ''समयमै बचत र किस्ता बुझाई संस्थाको गरौ सम्मान, यहिँ हो असल सदस्यको सहि पहिचान''


अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

 आज मिति २०८२/०४/१५ गतेका दिन यस संस्थाको आयोजनामा संचालक , लेखा , सल्लाहकार समिति तथा अन्य सम्पूर्ण उपसमिति बीच बार्षिक समिक्षा तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ | संस्थाका अध्यक्ष ज्ञान प्रकाश शर्माको अध्यक्षता , निबर्तमान अध्यक्ष किशोर कुमार हमाल को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष तप्त बहादुर सेजवालले गर्नु भएको थियो भने कार्यक्रमको संचालन तथा प्रगति प्रस्तुतिकरण सस्थाका सचिव कल्पना सेजवालले गर्नुभएको थियो | कार्यक्रममा दोहोरो अन्तर्कृया तथा ब्यापक रुपमा छलफल सल्लाह सुझाब समेत आदान प्रदान गरिएको थियो










Share:

No comments:

Post a Comment

Notice Flash

🔔 सूचना

Notice Image

जागृत बचत तथा ऋण सहकारी संस्था लि.

नेपाली पात्राे

मिति परिवर्तन

Translate

Followers

Jagrit Saving & Credit Co-operative Society Ltd.