Beautiful landscape

  • जागृत सकोसको आफ्नै भवन

    सल्यान जिल्लाकाे शारदा नगरपालिका वडा नं ४ साहुटाेल मूख्य सडक खण्डकाे गणेश मन्दिर नजिकै अवस्थित छ ।

  • मिति २०५३/०६/२६ मा गठित यस जागृत वचत तथा ऋण सहकारी संस्थाका संस्थापक सदस्यहरू

  • जागृत साकोसको ८ औ अधिबेशन (२०८१ मंसिर १७) बाट निर्वाचित संचालक तथा लेखा समिति साथमा कर्मचारी

  • कुपिन्डे दह

    सल्यान जिल्लाकाे वनगाड कुपिण्डे नगरपालिका वडा नं.८ स्थित याे ताल सल्यान सदरमुकाम खलंगा देखि करिव १० किलाेमिटर पश्चिममा रहेकाे छ ।

''फजुल खर्च कटाैती गरौ, वचत गर्ने वानिकाे विकास गराैं'' / ''समयमै बचत र किस्ता बुझाई संस्थाको गरौ सम्मान, यहिँ हो असल सदस्यको सहि पहिचान''


Showing posts with label संस्थाबारे संक्षिप्त जानकारी. Show all posts
Showing posts with label संस्थाबारे संक्षिप्त जानकारी. Show all posts

संस्थाको संक्षिप्त जानकारी


जागृत वचत तथा ऋण सहकारी संस्था लि.सल्यान जिल्लाको शारदा नगरपालिका वडा नं.४ साहुटोलमा अवस्थित छ । खैरावाङ्ग मन्दिर र कुपिन्डे दहले यस क्षेत्रलाई चिनाए पनि यो ठाउ विभिन्न किसिमका समस्याले जर्जर अवस्थामा रहेको क्षेत्र हो । वित्तिय संस्थाको अभाव,बजारको अभाव, वर्षा याममा आवत जावतको समस्या,खेती योग्य जमिनको अभाव, सिँचाईको लागि पानीको अभाव, भएको जमिनको सदुपयोग हुन नसक्नु, उत्पादनमा नविनतम प्रविधिको प्रयोग हुन नसक्नु, व्याप्त वेरोजगारी आदि य“हाका मुख्य समस्या रहेका छन । यस्तो परिस्थिति संग जुध्न वित्तिय संस्थाको आवश्यकता भएकोले यो संस्थाको गठन भएको हो

यस संस्थाको संक्षिप्त जानकारी यस प्रकार रहेको छ ।

१) शुरुवात    – बचत समुह गठन भएर (मिति  २०५१ )
२) दर्ता मिति          – २०५३/१०/१७ गते
३) दर्ता भएको जिल्ला    – डिभिजन सहकारी कार्यालय घोराही, दाङ्ग ।
४) आवद्धता –    
ड्ड    नेपाल वचत तथा ऋण केद्रिय सहकारी संघ लि.(नेफ्सकून)।
ड्ड    मिलन जिल्ला सहकारी संघ सल्यान ।
ड्ड    वचत तथा ऋण सहकारी संघ सल्यान ।
ड्ड    राष्ट्रिय सहकारी वैंक
६) दर्ता नं.             — २०/०५३/०५४
७) पा.नं.               — ३०३३८३८६२
८) संस्थापक सदस्यहरु    
१. कृष्ण बहादुर श्रेष्ठ(अध्यक्ष)             १२. पवन कुमार महर्जन(सदस्य)         २३. छविलाल नेपाली (सदस्य)
२. सुमित्रा के.सी. उपाध्यक्ष)              १३. लिला राज रेग्मी(सदस्य)            २४. शेर बहादुर बुढाथोकी (सदस्य)
३. किशोर कुमार हमाल(सचिव)           १४. चरण कमल आचार्य(सदस्य)        २५. ज्ञान प्रकाश शर्र्मा (सदस्य)
४. इन्द्र कुमार शर्र्मा (सदस्य)               १५. सीता शर्र्मा (सदस्य)               २६. सोमराज खड्की (सदस्य)
५. चन्द्रकान्त रेग्मी (सदस्य)              १६. प्रेमा न्यौपाने (सदस्य)              २७.प्रकाश ज्वाला (सदस्य)
६. रविन्द्र कुमार महर्जर्न (सदस्य)          १७. दत्तदेव रेग्र्मी (सदस्य)              २८. भिम बहादुर डाँगी (सदस्य)
७. डिल्ली बहादुर डाँगी (सदस्य)      १८. गणेश शर्मा (सदस्य)               २९. प्रेम कुमार शर्र्मा (सदस्य)
८. नर बहादुर सेजवाल (सदस्य)      १९. कुमार शर्र्मा (सदस्य)               ३०. ललिता हमाल (सदस्य)
९. सुभद्रा न्यौपाने  (सदस्य)               २०. इन्द्रा श्रेष्ठ  (सदस्य)               ३१. तप्त बहादुर सेजवाल (सदस्य)
१०. गिरीराज न्यौपाने  (सदस्य)           २१. नरेन्द्रलाल भडेल (सदस्य)      ३२. भोलानाथ खड्गी (सदस्य)  
११) महेश देवकोटा(सदस्य)               २२. गजेन्द्र लाल भडेल (सदस्य)      ३३. कल्पना सेजवाल(थापा) (सदस्य)

९) संस्थाको कार्य क्षेत्र — शारदा नगरपालिका क्षेत्र
 

१०) हाल सम्म संस्थामा बनेका नीतिहरु    

१    संस्थाको विनियम २०५३ संशोधन २०७५
२    संशोधित बचत नीति २०७३
३    संशोधित ऋण व्यवस्थापन नीति २०७३
४    मानव संसाधन व्यवस्थापन नीति २०७३
५    संशोधित शेयर नीति २०७३
६    आचार संहिता (संचालक समिति,कर्मचारी, लेखा समिति) २०७३
७    लेखा नीति २०७३
८    शुसाशन नीति २०७३


Share:

नेपाली पात्राे

मिति परिवर्तन

Translate

Followers

Jagrit Saving & Credit Co-operative Society Ltd.