मिति २०७७ फाल्गुन ८ गते यस संस्थाका ३२ जना शेयर सदस्यहरूलाइ सहकारी शिक्षा तालिम प्रदान गरियाे । यस कार्यलाइ निरन्तरता दिदै क्रमशः संस्थाका सम्पुर्ण सदस्यहरूलाइ तालिमकाे अlयाेजना गर्दै जाने पनि सम्पुर्ण सदस्यहरूका लागि अनुराेध छ । फाेटाे सहित
मिति परिवर्तन
No comments:
Post a Comment