''फजुल खर्च कटाैती गरौ, वचत गर्ने वानिकाे विकास गराैं'' / ''समयमै बचत र किस्ता बुझाई संस्थाको गरौ सम्मान, यहिँ हो असल सदस्यको सहि पहिचान''


गेट निर्माणकाे लागि शिलान्यास

        संस्था स्थापना भएकाे २५ वर्ष पुरा भएकाे अवसरमा यस जागृत साकाेसद्वारा सल्यानकाे  शारदा नगरपालिका पश्चिमि सिमाना वडा नं. ८ जयतपानी नजिकै गेट निर्माणकाे लागि मिति २०७७ फाल्गुन २४ गते संस्थाका अध्यक्ष श्री किशाेर कुमार हमाल ज्यूवाट गेटकाे शिलान्यास गर्दै ।

 

Share:

No comments:

Post a Comment

Notice Flash

🔔 सूचना

Notice Image

जागृत बचत तथा ऋण सहकारी संस्था लि.

नेपाली पात्राे

मिति परिवर्तन

Translate

Followers

Jagrit Saving & Credit Co-operative Society Ltd.