Beautiful landscape

''फजुल खर्च कटाैती गरौ, वचत गर्ने वानिकाे विकास गराैं'' / ''समयमै बचत र किस्ता बुझाई संस्थाको गरौ सम्मान, यहिँ हो असल सदस्यको सहि पहिचान''


जागृत साकोसको ८ औं अधिवेशन सम्पन्न ।


जागृत वचत तथा ऋण सहकारी संस्था शारदा न.पा. ४ साहुटोलको ८ औँ अधिवेशन नयाँ पदाधिकारी चयन गर्दै मिति २०८१ मंसिर १७ गते सम्पन्न भएको छ ।
अधिवेशन वाट संचालक समिति अध्यक्ष पदमा ज्ञान प्रकाश शर्मा, उपाध्यक्ष तप्त वहादुर सेजवाल, सचिव कल्पना सेजवाल, कोषाध्यक्ष प्रविण कुमार भण्डारी सदस्यहरुमा प्रेम कुमार शर्मा, वसन्त कुमार न्यौपाने, तोरण वहादुर वुढाथोकी, करुणा शर्मा, गोमा रावत शर्मा, दिलाराम भण्डारी, मोहन वहादुर वस्नेत निर्वाचित हुनुभएको छ भने लेखा समिति संयोजकमा हेमराज थापा र सदस्यहरुमा रोशन केसी र वालकृष्ण वुढाथोकी निर्वाचित हुनुभएको छ । साथै निर्वाचित सवै पदाधिकारीहरुको सपथ ग्रहण कार्यक्रम सहित निर्वाचित सम्पुर्ण पदाधिकारीहरु लाई हार्दिक वधाई तथा सफल कार्यकालको शुभकामना प्रदान गर्ने कार्य सम्पन्न गरियो |













Share:

No comments:

Post a Comment

नेपाली पात्राे

मिति परिवर्तन

Translate

Followers

Jagrit Saving & Credit Co-operative Society Ltd.