यस जागृत साकोस को २९ औं स्थापना दिवस / बार्षिक उत्सब बिभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ !
संस्था बिधिबत रुपमा दर्ता भएको माघ १७ गतेका दिन, गत केहि महिना देखि शारिरीक रुपले अशक्त तथा मानसिक रुपले विक्षप्त यस संस्थाका शेयर सदस्य शारदा नगरपालिका वडा नं ५ रानीकोट सल्यान निवासी राज बहादुर कामीको स्वास्थ्य उपचारका लागि राहत होस भन्ने उद्धेश्यले संस्थाबाट केहि आर्थिक सहयोग गरियो ! साथै अन्य सहयोगि मनहरुका निम्ति पनि आफुले सकेजति सहयोग गरेर मानबिय सेवामा सहयोग पुर्याउन हार्दिक अपिल गर्दछौ !
No comments:
Post a Comment