२०८१ फागुन २४
“महिला तथा बालिकाको लागि: अधिकार, समानता र सशक्तीकरण” भन्ने मूल नाराका साथ ११५ औं अन्तरास्ट्रिय श्रमिक महिला दिवश जागृत साकोस शानपा ४ सल्यानको आयोजनामा मनाईएको छ ।
जागृत साकोसको महिला सशक्तीकरण उप समितिको आयोजनामा भएको उक्त कार्यक्रममा बिभिन्न प्रतियोगिता लगाएत अन्य बिबिध सांस्कृतिक कार्यक्रमको आयोजना गरि सम्पन्न गरियो साथै प्रतियोगितामा विजयीहरुलाई पुरस्कार वितरण गरियो ।
संस्थाको महिला सशक्तिकरण उप समितिका संयोजक गोमा रावत शर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाका महिला सशक्तीकरण उप समितिका सदस्य रेमन्ता बस्नेतको स्वागत मनतब्यबाट शुरु भएको कार्यक्रम संस्स्थाका अध्यक्ष ज्ञान प्रकाश शर्मा , सचिव कल्पना सेजवालले शुभकामना सहितको मन्तव्य व्यक्त गर्नुभयो । कार्यक्रममा शानपा ३,४ र ५ नम्बर वडाका महिला स्वास्थ आमा समुहका सामुहिक नृत्य समेत राखिएको कार्यक्रमको सन्चालन सस्थाका कर्मचारि हिरा भन्डारिले गर्नु भएको थियो।

































No comments:
Post a Comment