शारदा नगरपालिका वडा नं ४ को कार्यालय र जागृत साकोस शारदा न.पा. ४ साहुटोल सल्यानको आयोजनामा शारदा नगरपालिका वडा नं ४ पिपलनेटा जाने ठाडो बाटोको छेउमा ९ वटा गुलमोहर का बिरुवा हरु रोप्दै तथा तारवार गर्दै , वडा नं ४ का अध्यक्ष , जागृत साकोसका पदाधिकारी, सदस्य तथा कर्मचारीहरु | मिति २०८२/०४/०१
मिति परिवर्तन
No comments:
Post a Comment