मिति २०८२/१२/२०
जागृत बचत तथा ॠण सहकारी सस्था शानपा ४ साहुटोलको आयोजनामा कुपिन्डेताल परिसरमा सरसफाइ कार्यक्रम सहित फोहर मैला ब्यबस्थापनका लागि कुहिने र नकुहिने फोहर फाल्ने भाडा ( डस्ट्बिन) हस्तान्तरण गरियो ! साथै २०८३ सालको भित्ते पात्रो बिधिवत रुपमा बिमोचन सहित बार्षिक समिक्षा र २०८३ सालको शुभकामना आदानप्रदान गरियो !




.jpg)







No comments:
Post a Comment