जागृत बचत तथा ऋण सहकारी संस्था लि.शारदा न.पा.४ साहुटोल सल्यान र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सल्यानको संयुक्त आयोजनामा मिति २०७८ असाेज २५ गते सल्यान जिल्लाकै प्रसिध्द र पवित्र धार्मिक पुण्य भूमि खैराबाङ्ग मन्दिरमा शक्तिपिठ देबी भगबतीको दर्शनार्थ भक्तजनहरुको उल्लेख्य भिडभाड हुने पञ्चमीकोअवसर पारि कोभिड १९को सङ्क्रमणबाट बच्न र बचाउन स्यानीटाइजरको प्रयोग र मास्क वितरण हुदै ।
मिति परिवर्तन
No comments:
Post a Comment